वार्षिक कमाउने परीक्षाको नतिजा नब्बे प्रतिशतभन्दा तल झर्न नदिने ।
प्रविधिक शिक्षाका लागि भवन निर्माण गर्ने ।
आन्तरिक स्रोतको खोजी तथा सरोकारवालाहरुको, समाजिक संघसंस्थाका साथै स्थानीय निकायसँग हातेमालो गरी विद्यालयको आयस्रोत बढाउने भौतिक तथा शैक्षणिक संरचनामा सेवा दिने ।
दलित जनजाति तथा महिलाहरुलाई विशेष प्रोत्साहित गरी उनीहरूको सहभागिता बढाउने ।
विद्यालयको हाताभित्र शौनदर्यकरण गर्ने।
शिक्षक तथा सरोकारवाला बीच अन्तरक्रिया गर्ने ।
आ.व. २०७९र०८० मा प्राविधिक कक्षा संचालन गर्न पहल गर्ने ।